सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

कानेपोखरी राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला सम्पर्क बिहिन

सुनसरी / हिजो बिहान ६ बजे देखि मोरङको कानेपोखरी गाउँपालिका-३ राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला घरबाट सम्पर्क बिहिन भएका छन् । घरमा केही...

भोलि कोशी प्रदेश सरकारमा सार्वजनिक बिदा

सुनसरी / कोशी प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने भएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगस्ट...

संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा: सरोकारवाला निकाय मौन

सुनसरी / संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ । यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने...

लेखकबाट थप

रामधुनीमा निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढीले सेवा

कोशी | सुनसरीको रामधुनी नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविरबाट ३ सय बढीले लिएका छन् । शुक्रबार निर्माणाधीन झुम्का आधारभूत अस्पतालको प्राङ्गणमा (पुरानो नगरपालिका...

कोशी प्रदेशका सिमेन्ट उद्योग संकटमा

इटहरी | कोशी प्रदेशका १३ सिमेन्ट उद्योग आफ्नै क्लिङ्कर नहुँदा सञ्चालन संकटमा परेका छन्। प्रदेशका १५ सिमेन्ट उद्योगमध्ये धनकुटाको निगाले सिमेन्ट र उदयपुरको उदयपुर सिमेन्ट...

इटहरीमा तालतलैया जाने सडक निर्माण कार्य तीव्र गतिमा

इटहरी | इटहरी उपमहानगरपालिकाको प्रमुख पर्यटकीय स्थल तालतलैयासम्म पुग्ने सडक, जो लामो समयदेखि जीर्ण र अव्यवस्थित थियो, अहिले निर्माण भइरहेको छ। वर्ल्ड बैंकको लगानीमा...

हिमालय संरक्षणमा युवा सहभागिता आवश्यक: ओली

कोशी | प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय क्षेत्रमा देखिएका वातावरणीय समस्याहरूको समाधानका लागि गहन बहस र ठोस कदम आवश्यक भएको बताएका छन्। शनिबार इटहरीमा...

कोशी प्रदेशमा २ अर्ब २४ करोडका चार नयाँ पदमार्ग निर्माणको योजना

इटहरी |  कोशी प्रदेशले चारवटा नयाँ पदमार्ग निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ, जसले प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।...

धरान: प्रदूषणको चपेटामा सफा सहर

धरान | कुनै समय देशकै सुन्दर सहरको रुपमा ख्याति कमाएको धरान उपमहानगरपालिका अहिले अनियन्त्रित फोहोर व्यवस्थापनका कारण गम्भीर पर्यावरणीय संकटको सामना गरिरहेको छ। यो...