देशकोशी प्रदेशइटहरीमा बन्दको प्रभाव सामान्य : तरहरा, बरगछि, धरानको तस्बिरहरू

इटहरीमा बन्दको प्रभाव सामान्य : तरहरा, बरगछि, धरानको तस्बिरहरू

सुनसरी / नेपाल बन्दको प्रभावमा इटहरी चोक , बरगाछि , तरहरा र धरानसम्म सवारीसाधनहरू चलिरहेको छ ।

अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबार गरेको प्रभावले सुनसरी जिल्ला भरि बन्दको प्रभाव सामान्य परेको छ ।

बन्दका कारण विद्यालयहरू लागे पनि राम्रो सँग पठनपाठन भएको छैन सुनसरी जिल्लाका शैक्षिक क्षेत्रमा भने प्रभाव परेको छ । धरानबाट चल्ने यातायात पनि निर्वाधरुपमा चलिरहेका छन् । पुर्वको काकडभिट्टा देखि धरानसम्मका सवारीसाधनहरू चलिरहेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img