समाजशुदुर पश्चिम सेवा समाजले याम राज खड्काको मृतक शरीर नेपाल पठायो

शुदुर पश्चिम सेवा समाजले याम राज खड्काको मृतक शरीर नेपाल पठायो

दुबई, घनस्याम केसी | ४ वर्षा देखी दुबैमा रोजगारीको शिलशिलामा रहेका याम राज खड्काको डिउटीकै क्रममा फेब्रुअरी १२ मा मोटरसाईकल दुर्घटनामा परी मृत्यु भयको थियो।

मृत्यु भयपछी उनको मृतक शरीर नेपाल पठाउन शुदुर पश्चिम सेवा समाजले सहयोग संकलन गरी मृतक शरीर नेपाल पठाउन मद्दत गरेको सुदुर पश्चिम सेवा समाजका अध्यक्ष दिनेश महराले जानकारी दिनुभयो ।

उनको शब् भोली फाल्गुन १९ गरे नेपाल आउदैछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img