समाजभोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय (सुचना सहित)

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय (सुचना सहित)

काठमाडौं, १७ फागुन |

सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img