असोज १९ ,
सुनसरी : सामाजिक सञ्चाल चलाउने विभिन्न व्यक्तिलाई विभिन्न अवरोध पनि परो विभिन्न सामाजिक सञ्चार चलाउन पायन र त्यति खेर फेसबुकमा मालिकालाइ ठुलो समस्या भयो । यसकारण विभिन्न सामाजिक सञ्चालमा समस्या भय पछि यस्तो समस्या भयो । विभिन्न व्यवसाय विभिन्न मानिसलाइ यी माध्यम चलाउन नपाउदा चलाल पछार नै भयो ।
हिजो बेलुसका फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा सोमबार राती बन्दै रह्यो । यसका सेवा लगभग ६ घण्टासम्म अवरुद्ध भएको थियो । कम्पनीले यो समस्याका लागि प्रयोगकर्तासँग माफी मागेको छ ।सेवा अवरुद्ध भएका कारण कम्पनीलाई असाध्यै ठूलो घाटा भएको छ ।
कम्पनीबाहके फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको सम्पत्तिमा पनि कमी भएको छ ।फेसबुक संसारको सबैभन्दा दोस्रो ठूलो डिजिटल एडभरटाइजिङ कम्पनी हो । स्ट्यान्डर्ड मिडिया इन्डेक्सका अनुसार सेवा अवरुद्ध हुँदा कम्पनीलाई अमेरिकामा ५,४५,००० डलर प्रति घण्टा विज्ञापन राजस्वको नोक्सान भयछ ।
फर्चुन र स्नुप्सका अनुसार यो अवरोधका कारण कम्पनीलाई करोडौं डलरको हानी भएको छ । रिपोर्टका अनुसार फेसबुकले लगभग ३१९ मिलियन डलर दैनिक कमाउँछ ।अर्थात् हरेक घण्टा यसले लगभग १३.३ मिलियन डलर विज्ञापनमार्फत् कमाउँछ ।हिजो बेलुका यस्तो समस्या यी माध्यममा देखियको छ ।



