देशपछिल्लो २४ घण्टामा देशभर १० वटा विपद्का घटना, २७ लाख २५ हजार...
spot_img

पछिल्लो २४ घण्टामा देशभर १० वटा विपद्का घटना, २७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १० वटा विपद्का घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा तीन जना घाइते भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार आगलागी, पहिरो र जनावरको आक्रमण लगायतका घटना भएका हुन्।

घटनाबाट २७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img