समाजमकवानपुरका एसपी र डीएसपीको एकैपटक सरुवा

मकवानपुरका एसपी र डीएसपीको एकैपटक सरुवा

 हेटौँडा | मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले भदौ ३१ गते जारी गरेको सूचनामार्फत खड्कासहित ४८ जना एसपीलाई एकैपटक सरुवा गरेको हो।

गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुख बनेका खड्काको स्थानमा अब एसपी सुवास चन्द्र बोहरा आउँदै छन्।

यससँगै मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालको पनि सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयमा गएका अर्यालको स्थानमा पुष्कर बोगटी आउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img