देशकोशी प्रदेशट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु

सुनसरी : भोजपुरको रामप्रसादराई गाउँपालिका-५ हिमाङमा मंगलवार बेलुका भएको ट्याक्टर दुर्घटनमामा परी सोही ट्याक्टरका सह-चालकको मृ´त्यु भएको छ ।

भोजपुरबाट घोडेटार जाँदै गरेको प्रदेश १-०२-००३ त ९४० नंम्बरको टयाक्टर आफै अनियन्त्रीत भई पल्टीदा ट्याक्टरका सह-चालक हतुवागढी गाउँपालिका-१ का रंजित सार्कीको घटनास्थलमा नै मृ´त्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img