देशकोशी प्रदेशपोखरीमा डुबेर १ जनाको मृत्यु

पोखरीमा डुबेर १ जनाको मृत्यु

सुनसरी : मोरङको बिराटनगर महानगरपालिका-११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ बर्षिय सुजन कामतको मृ´त्यु भएको छ ।

पौष १५ गते कामत घर बाट हराईरहेका थिय । खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृ´त अवस्थामा कामतको शव फेला परेको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img