इन्फो नेपाल — सञ्चारको सञ्जाल

सन्जिप तिम्सिना

लेख हेर्नुहोस्

लेखकबाट

धरान उपमहानगरले पानीपियामा राखेको सीमा प्रारम्भ बोर्ड इटहरी उपमहानगरले हटायो

सुनसरी : धरान उपमहानगरपालिकाले इटहरी २० तरहराको पानीपियामा राखेको सीमा प्रारम्भ बोर्ड इटहरी उपमहानगरपालिकाले हटाएको छ । इटहरी उपमहानगरपालिकाका नगरप्रहरीहरु गएर बोर्ड हटाएका हुन् ।…

सन्जिप तिम्सिना

धरान उपमहानगरले फेरि राख्यो पानीपियामा सिमा प्रारम्भको बोर्ड

सुनसरी : धरान उपमहानगरपालिकाले तरहराको पानीपियामा फेरि सिमा प्रारम्भको बोर्ड राखेको छ । धरान उपमहानगर प्रमुख हर्क साम्पाङको निर्देशन अनुसार नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत…

सन्जिप तिम्सिना

कोशी प्रदेश सरकार गठनका लागि असार २१ गते आव्हान

सुनसरी : कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगर्त सरकार गठनको आव्हान गरेका हुन् । धारामा दुई वा दुई…

सन्जिप तिम्सिना

झापाको धुलाबारीमा हात्तीको आक्रमणबाट बृद्धाको मृत्यु

सुनसरी : झापाको मेचीनगरमा आज बिहान हात्तीको आक्रमणमा परी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका - १० स्थित महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन…

सन्जिप तिम्सिना

पथरीशनिश्चरेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

सुनसरी : मोरङको पथरीशनिश्चरेमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो टेम्पो चालकको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको ना ६ ख १३७२ नम्बरको ट्रकले पश्चिमतर्फ आउँदै गरेको को २ अ २२९३ नम्बर…

सन्जिप तिम्सिना

नेपालमा ६ महिनाको अवधिमा ४ लाख ७६ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं : नेपाल सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरु…

सन्जिप तिम्सिना

उदयपुरमा गुडिरहेको अटोबाट लड्दा २२ वर्षीया युवतीको मृत्यु

सुनसरी : उदयपुरमा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको अटोबाट लडेर २२ वर्षीया युवतीको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर - ९ स्थित गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको प…

सन्जिप तिम्सिना

कतारमा झापाको गौरीगञ्जका राजवंशीको निधन

सुनसरी : वैदेशिक रोजगारीका लागि कतार गएका झापाको गौरीगञ्जका एक व्यक्तिको निधन भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर -६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको कतारमा नि…

सन्जिप तिम्सिना

झापामा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु

सुनसरी / झापाको शरणामतीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री बृद्धको मृत्यु भएको छ । शुक्रबार झापा गाउँपालिका - ६ शरणामतीस्थित पन्थापाडा–शरणामतीको भित्री सडकखण्डमा दक्षिणबा…

सन्जिप तिम्सिना

बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी : बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका- ३ सैनिक मोडका ४० वर्षीय धनबहादुर राजवंशीको आज बिहान करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार…

सन्जिप तिम्सिना

एकसाता सम्म शव नभेटिएपछि तमोरमा बेपत्ता भएका बेलबारीका खत्रीको काजकिरिया सुरु

सुनसरी : तमोर नदीले बगाएर बेपत्ता भएका मोरङको बेलबारी नगरपालिका- ११ लक्ष्मीमार्गका २३ वर्षीय सिद्धार्थकुमार खत्रीको शव एक सातासम्म फेला नपरेपछि काजकिरिया शुरु गरिएको छ । बिहिबार स्…

सन्जिप तिम्सिना

हेवाखोलामा आएको बाढीमा बेपत्ता भएका एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना बेपत्ता

सुनसरी : सङ्खुवासभाको हेवाखोलामा गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहि…

सन्जिप तिम्सिना

कोशी प्रदेशमा हिक्मत कार्कीले विश्वासको मत नपाएपछि एमालेको सरकार ढल्यो

सुनसरी : कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको हो । नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको १७४ द…

सन्जिप तिम्सिना

इटहरीमा राष्ट्रिय धान दिवस अवसरमा रोपाइँ महोत्सव मनाइयो

सुनसरी : राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको तरहरामा रहेको कृषि अनुसन्धान निर्देशनालयले भब्यताका साथ धान दिवस मनाएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा रहेको असार १५ लाई धान द…

सन्जिप तिम्सिना

इटहरीको सडकमै धान रोपियो

सुनसरी : इटहरीको वडा नम्बर १२ र १३ मा पर्ने खनार चोकबाट गैसार निस्किने सडबमा स्थानीयले धान रोपेका छन् । खनार चोकबाट गैसार निस्किने बाटो लामो समयदेखि सडकको काम स्तरोन्नती नभएपछि स्थ…

सन्जिप तिम्सिना

ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको निधन

सुनसरी : ओखलढुंगाको लिखुमा ट्याक्टर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । हिजो बिहीबार लिखु गाउँपालिकाका -२ दाहालटारमा खेतबाट मकै लोड गरेर गाउँतर्फ जाँदै गरेको ना ६ त ८७४६ नम्…

सन्जिप तिम्सिना

इटहरीमा मदन भण्डारीको जन्म जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम

सुनसरी : नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्तीका अवसरमा नेपाल खेलकुद महासंघ सुनसरी जिल्ला कमिटीको आयोजनामा इटहरीमा वृक्षारोपण गरिएको छ । खेलकुद विका…

सन्जिप तिम्सिना

तरहरामा बुद्धको प्रतिमा

सुनसरीको इटहरी २० तरहरामा रहेको बुद्ध चोक जसलाई तामाङ टोल भनेर पनि चिनिन्छ ठाउँमा चोकमा बुद्ध भगवानको प्रतीमा

सन्जिप तिम्सिना

कोशी प्रदेश नामाङ्कन संयुक्त सङ्घर्ष समिति र सरकारबीचको वार्ता स्थगित

सुनसरी / प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति र प्रदेश सरकारबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलन गरिरहेका प्रदेशक…

सन्जिप तिम्सिना

इटहरी उपमहानगरपालिको आर्थिक बर्षको बजेटका प्रमुख आकर्षणहरु

सुनसरी : इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा आर्थिक बर्ष २०८०/८१ बजेटका प्रमुख आकर्षणहरु सार्वजनिक गरिसकेको छ । आइतबार नगरको १३ औं अधिवेशनले दुई अर्ब ३५ करोड ३१ लाखको बज…

सन्जिप तिम्सिना