बागमती प्रदेश

भरतपुर महानगरले बेच्यो साढे सात करोडमा फोहोर

चितवन । फोहोरलाई समस्या होइन, सम्भावना बनाउँदै भरतपुर महानगरपालिकाले आफ्नै फोहोरबाट साढे सात करोड आम्दानी गर्ने योजना सार्वजनिक गरेको छ। फोहोर व्यवस्थापनका लागि महानगरले...

राक्सिराङले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ। हरेक माघ शुक्ल प्रतिपदाको दिन...

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द

सिन्धुपाल्चोक  | विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ।...

मकवानपुरगढीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न, झन्डै ६० लाख संकलन

हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा माघ २ गतेदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सम्पन्न भएको छ। महायज्ञबाट...

मकवानपुरगढीको ऐतिहासिक विजय उत्सव

हेटौँडा | मकवानपुरगढी, नेपालको इतिहासको एउटा जिवन्त स्मारक हो, जसले गोरखाली सेनाको वीरता र नेपाल एकीकरणको सुरुवाती चरणको कथा बोल्छ। सन् १७६२ मा पृथ्वीनारायण...

शहिद परिवारको सम्मान गर्दै सशस्त्र प्रहरी बल मकवानपुरले मनायो २४ औं सशस्त्र प्रहरी दिवस

हेटौँडा। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरले २४ औं सशस्त्र प्रहरी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ। मकवानपुर, हेटौंडा उपमहानगरपालिका–८,...