बागमती प्रदेश

हेटौंडामा श्रद्धालुहरूको उल्लासपूर्ण उपस्थितिमा मनाइयो छठ

हेटौंडा | हिन्दू महिलाहरूको पवित्र पर्व छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर बिहीबार साँझ हेटौंडामा उल्लासपूर्वक सम्पन्न भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको...

सभामुख भुवन कुमार पाठकले ‘मामाघर आश्रम’ मा मनाए जन्मदिन

गोदावरी |  बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले आफ्नो जन्मदिन गोदावरीस्थित ‘मामाघर आश्रम’ मा रहेका बालबालिकासँग  मनाएका छन् । जन्मदिनको अवसरमा उनले आश्रमका ८४...

बागमती गाउँपालिकाको बजेटविरुद्ध परेको रिट उच्च अदालतद्वारा खारेज

हेटौँडा | बागमती गाउँपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ का नीति तथा कार्यक्रम र बजेटविरुद्ध उच्च अदालतमा परेको रिट खारेज भएको छ। उच्च अदालत पाटन,...

मकवानपुरमा दुई सवारी दुर्घटनामा एकको मृत्यु, ३५ यात्रु घाइते

हेटौँडा | मकवानपुरमा दुई अलग-अलग सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने ३५ यात्रु घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिका-४ हरामिटोलस्थित मदन भण्डारी लोकमार्गमा...

उपभोक्ता स्वास्थ्य र सुरक्षामा ठाडो अवमूल्यन: हेटौँडाको बजार अनुगमनमा देखावटी कारबाही

हेटौँडा |  हेटौँडामा आईतबार गरिएको बजार अनुगमनले उपभोक्ता अधिकार र स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। अनुगमनका क्रममा देखिएका गतिविधिहरूले मात्र अनुगमनको प्रक्रिया कमजोर...

केयू बकैया फेलोसिप: शैक्षिक सुधारका लागि बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

बकैया | बकैया गाउँपालिका र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक सुधारको लागि सम्झौता भएको छ। आइतबार गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रममा 'केयू बकैया फेलोसिप कार्यक्रम' कार्यान्वयन...