बागमती प्रदेश

रोशीको खरिबोट खोलामा यात्रुबस फस्यो, सबै यात्रु सुरक्षित

काभ्रे। काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको यात्रुबाहक बस खरिबोटस्थित खोला तर्ने क्रममा फसेको छ। ​अप्ठ्यारो भित्री सडकखण्डमा पर्ने खरिबोट खोला तर्ने क्रममा बस...

भारी वर्षाको जोखिम: हेटौँडा-काठमाडौँ जोड्ने दुई सडकमा राति सवारी चलाउन रोक

हेटाैंडा । जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि...

मुक्तिनाथ रथयात्रा र महायज्ञका लागि हेटौँडामा समिति गठन

हेटौँडा । श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा तथा नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा हुने वैभव विराट महायज्ञलाई लक्षित गरी हेटौँडामा स्वागत तथा सहयोग समिति गठन गरिएको...

बागमती सरकारले १३४ दरबन्दी घटाउने, कार्यालय संख्या १८० कायम

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका कार्यालय तथा निकायको संरचना पुनरावलोकन गर्दै १३४ दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले...

परीक्षा दिन हिँडेकी बबिया अस्पतालमा, इन्द्रसरोवर दुर्घटनामा चारको मृत्यु

हेटौँडा । काठमाडौँमा बसेर लोकसेवाको तयारी गरिरहेकी बाराको महागढीमाई–११ की २१ वर्षीया बबिया कुमारी यादव परीक्षा दिन वीरगञ्ज जाँदै थिइन्। तर मंगलबार मकवानपुरको इन्द्रसरोवर–२...

ऐतिहासिक मकवानपुरगढीमा जन्माष्टमी मेला सम्पन्न

हेटौँडा | मकवानपुरको ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजित वार्षिक मेला सम्पन्न भएको छ। मकवानपुरगढी गाउँपालिका–२ स्थित वंशगोपाल मन्दिरमा शुक्रबार बिहानैदेखि श्रीकृष्णको दर्शन...