इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेश

श्रम बजारअनुकूल तालिम आवश्यक: निर्देशक लामा

हेटौँडा | "समयानुकूल नहुँदा तालिमबाट मात्र दिगो नतिजा प्राप्त हुँदैन," प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्, बागमती प्रदेशकी प्रमुख कार्यकारी निर्देशक शान्ति लाम…

इन्फो नेपाल संवाददाता

हेटौँडामा जमिनसँगै हराएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग, केही पार्टपुर्जा भेटियो

हेटौँडा| हेटौँडा –१६ गैरीगाउँमा माछा बोक्ने क्रममा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग गरिएको छ। जमिन भासिएर गाडी हराएको १७ दिनपछि जेठ ६ गतेदेखि सतर्कता अपन…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजबाट सुरु, प्रतिपक्षले बैठक अवरुद्ध गर्ने तयारी

हेटौँडा | बागमती प्रदेशसभाको वर्षे (हिउँदे) अधिवेशन आज (सोमबार) बाट सुरु हुँदैछ। तर, प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्ने रणनीति बनाएकाले अधिवेशन सञ्चालनमा अन्योल देखिएको छ। प्रदे…

इन्फो नेपाल संवाददाता

सिटिईभीटी र टिभिटीबीच सहमति : बागमतीका युवालाई राष्ट्रिय सीप परीक्षणको बाटो खुल्यो

भक्तपुर | बागमती प्रदेशका सीप सिकेका युवाले अब राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र पाउने भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) र बागमती प्रदेश प्राविध…

इन्फो नेपाल संवाददाता

गैरीगाउँमा जमिन नै भासिने, गल्ती कहाँ भयो?

हेटौँडा | मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरीगाउँमा वैशाख १९ गते एउटा अनौठो र डरलाग्दो घटना भयो। घास काट्ने मेसिन बोकिरहेको बोलेरो गाडी भित्री सडकमा एकाएक जमि…

बसन्त भण्डारी

बागमती प्रदेश युवा सम्मेलनबाट निस्किएको घोषणापत्रले के भन्छ?

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा तीन दिनसम्म चलेको बागमती प्रदेश युवा सम्मेलन मंगलबार १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो। ‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन : ब…

बसन्त भण्डारी

बागमती प्रदेशमा पाँच सय युवालाई सूचना प्रविधि क्षेत्रमा रोजगारी दिने तयारी

हेटौँडा | बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रविधि (आईटी) क्षेत्रमा करिब पाँच सय युवालाई रोजगारी दिने तयारी गरेको छ। मन्त्रालयले निक्षेप तथ…

इन्फो नेपाल संवाददाता

हेटौँडामा पाँच सयका नक्कली नोटसहित एक पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले नक्कली नोटसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। हेटौँडा–८ बसोबास गर्ने ४२ वर्षीय रामकृष्ण अधिकारी ५०० रुपैयाँ दरका १८६ थान नक्कली नोटसहित पक्राउ परेका हुन्…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेश सरकारले पुराना पर्यटन कार्यालय खारेज गरी नयाँ संरचना बनायो

हेटौँडा | बागमती प्रदेश सरकारले पर्यटन विकाससँग सम्बन्धित पुराना आयोजना र कार्यालयहरू खारेज गर्दै नयाँ संरचना अन्तर्गत स्थायी कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको छ। मंगलबार बसेक…

इन्फो नेपाल संवाददाता

हेटौँडामा भूगर्भविद्को १० घण्टा: भासिएको गाडीको खोजीमा वैज्ञानिक संकेत

हेटौँडा | हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्। गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँ…

इन्फो नेपाल संवाददाता

गाडी भासिएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागले थाल्यो अनुसन्धान

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडक खण्डमा गाडी भासिएर बेपत्ता भएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको चार सदस्यीय टोलीले मंगलबारद…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आउँदो वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । मन्त्रालयले २०७८ चैत २१ गते प्रकाशित प्रदेश राजपत्र (ख…

इन्फो नेपाल संवाददाता

अवरुद्ध कान्तिलोकपथ सडकखण्ड मर्मतपछि पुनः सुचारु

हेटौँडा | आइतबार बिहानको वर्षाले अवरुद्ध बनाएको हेटौंडा–ठिङ्गन–काठमाडौं जोड्ने छोटो दूरीको कान्तिलोकपथ सडकखण्ड मर्मतपछि दिउँसोबाट पुनः सञ्चालनमा आएको छ। ललितपुरको बागमती गाउँपालिका…

इन्फो नेपाल संवाददाता

हेटौँडा सडक भासिँदा माछा बोक्ने बलेरो गाडी जमिनमुनि बेपत्ता

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रबार अपरान्ह एक्कासी सडक भासिँदा माछा बोक्दै गरेको एक बलेरो गाडी जमिनमुनि हराएको छ। ना ४ च ४८३३ नम्बरको उक्त…

इन्फो नेपाल संवाददाता

हेटौँडामा पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदै

हेटौँडा | मकवानपुर जिल्ला फुटबल संघले पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। यसअघि पुरुष फुटबल प्रतियोगिता गर्दै आएको संघले यसपटक प्रतियोगिताको स्…

इन्फो नेपाल संवाददाता

जेठ १५ सम्म कुलेखानी-सिस्नेरी सडक सञ्चालनमा आउने

हेटौँडा | असोजको विनाशकारी वर्षाले बगाएको हेटौंडा-काठमाडौं छोटो दूरीको कुलेखानी-सिस्नेरी-छैमले सडकको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको छ। आइतबार बागमती प्रदेशका भौतिक पूर्व…

इन्फो नेपाल संवाददाता

चितवनमा बोलेरोको ठक्करबाट स्कुटर सवार महिलाको मृत्यु

चितवन | चितवनको भरतपुरमा बोलेरो जिपको ठक्करबाट स्कुटर सवार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीकी ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छन्।…

इन्फो नेपाल संवाददाता

बागमती प्रदेश सरकारले आफैं डिजिटल लाइसेन्स र ब्लू बुक छाप्ने

हेटौँडा | बागमती प्रदेश सरकारले डिजिटल लाइसेन्स र ब्लू बुक छपाइका लागि काठमाडौँ पठाउने परम्परा अन्त्य गर्दै आफैं कार्ड छपाउने व्यवस्था सुरु गर्न लागेको छ। प्रदेश सरकारको श्रम, रोजग…

इन्फो नेपाल संवाददाता

हेटौँडा–ठिगन हुँदै काठमाडौं जोड्ने सडक १५ दिनका लागि आंशिक बन्द

हेटौँडा | हेटौँडाबाट ठिगन हुँदै काठमाडौं पुग्ने कान्तिलोकपथ अन्तर्गतको ठिगन–बगुवा सडकखण्डमा चट्टान कटानको काम सुरु गरिने भएको छ। सोही कार्यका कारण आगामी १५ दिनसम्म दैनिक ६ घण्टा सव…

इन्फो नेपाल संवाददाता

खेलकुदको मूल्यांकन नगर्दा खेलाडी पलायन, प्रदेश मन्त्री महर्जनको टिप्पणी

हेटौँडा | बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुदको महत्व नबुझ्दा धेरै खेलाडी विदेश पलायन हुन बाध्य भएको बताएका छन्। बागमती प्रदेश खेलकुद विकास परि…

इन्फो नेपाल संवाददाता