इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

झापाको बुद्धशान्तिमा श्रीमतीलाई करुवाले टाउकोमा प्रहार गर्दा मृत्यु, श्रीमान पक्राउ

सुनसरी / झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमतीलाई करूवाले टाउकोमा प्रहार गरी ह'त्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । आज बिहिबार बुद्धशान्ति गाउँपालिका- १ बुधबारे…

सन्जिप तिम्सिना

धनकुटामा खुकुरी प्रहार गरी एक व्यक्तिको ह'त्या गर्ने पक्राउ

सुनसरी / धनकुटा छथरजोरपाटी गाउँपालिका- ३ काजिमाने पिङडाँडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो खुकुरी प्रहार गरी ह'त्या गरिएको छ । ह'त्या अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय ते…

सन्जिप तिम्सिना

भोलि प्रदेश १ मा सार्वजनिक विदा

सुनसरी / प्रदेश नम्बर १ मा भोलि बिहीबार सार्वजनिक हुने भएको छ । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षणमन्त्री शेखरचन्द्र थापाको आज बुधबार निधन भएकाले शोक व्यक्त गर्दै प्रदेश सर…

सन्जिप तिम्सिना

ओखलढुंगाको सिद्धिचरणमा बाबुले दुई वर्षीया छोरीको ह'त्या गरे

सुनसरी / ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ३ अधेरीमा दुई वर्षीया बालिकाको बुबा ३७ वर्षीय राजेन्द्र राईले हिजो सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको ह'त्या गरेका छन् । राति मदिरा…

सन्जिप तिम्सिना

झापाको बिर्तामोडमा पिकअपको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

सुनसरी /झापाको बिर्तामोड- ३ स्थित पुर्व-पश्चिम राजमार्गमा हिजो सोमबार बिहान स्थानिय ६० वर्षीय उदय बहादुर गहतराजलाई प्रदेश १–०१–००१ च ८३१९ नम्वरको पिकअप गाडीको ठक्करबाट मृत्यु भएको…

सन्जिप तिम्सिना

सुनसरीमा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने

सुनसरी / आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवधिभर सुनसरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको र निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मक…

सन्जिप तिम्सिना

बराहक्षेत्र मेलाको अवसरमा सार्वजकि विदा

धरानः धरान उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिएको छ । हिन्दु धर्मावलम्बीहरुको पर्व कार्तिके पूर्णिमा अर्थात बराहक्षेत्र मेलाको अवसरमा सार्वजकि विदा दिने निर्णय भएको उपम…

इन्फो नेपाल संवाददाता

विराट टिचिङमा रकम घोटाला गरेको आरोपमा दशजना पक्राउ

सुनसरी / मोरङ बुढीगंगा गाउँपालिका- २ मा रहेको विराट शिक्षण अस्पतालमा मिलेमतो रहेर रकम हिनामिना गरेको आरोपमा दशजना कर्मचारी पक्राउ परेका छन्। कर्मचारीको मिलेमतोमा ५७ लाख ९५ हजार १ स…

सन्जिप तिम्सिना

विराटनगरमा अतिक्रमित संरचनामा डोजर चल्यो

सुनसरी / विराटनगर महानगरपालिका- ८ ले सडक विस्तारका लागि बाँके बिहारी मार्गकाे सडक मापदण्ड भित्र पर्ने संरचना हटाएकाे छ । मापदण्ड अनुरुप सडक विस्तारका निम्ति हाल रेखाङ्कनभित्र परेका…

सन्जिप तिम्सिना

रामधुनीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीको रामधुनी नगरपालिका-१ स्थित शिव चोकमा बसको ठक्करबाट इनरुवा- ९ बस्ने २७ वर्षीय रोहित शर्माको घटनास्थलमै मृत्यु भएको छ । हिजो दिउँसो पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४५४…

सन्जिप तिम्सिना

खोटाङको दिप्रुङ चुईचुम्मा एक महिला वडा सदस्यको निधन

सुनसरी / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका- २ डाँडागाउँकी वडा सदस्य ३९ वर्षीया पदमकुमारी नेपालीको निधन भएको हो । उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…

सन्जिप तिम्सिना

प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग राख्दै मोरङका उम्मेदवारलाई ज्ञापनपत्र बुझाए

सुनसरी | किरात राई यायोक्खाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण 'किरात प्रदेश' राख्नुपर्ने मागसहितको ज्ञापनपत्र उम्मेदवारहरू…

सन्जिप तिम्सिना

मोरङ ३ मा राप्रपाकी रेखा थापाको पक्षमा महिलाहरूले गरे नाराबाजी

सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन् । यहीँ मंसिर ४ ग…

सन्जिप तिम्सिना

यो पटक कुनै पनि षड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ : सुनसरी क्षेत्र नम्बर ३ की उम्मेदवारी भगवती चौधरी

सुनसरी / नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरी घरदैलो अभियानमा रहेकी छन् । उनले इटहरी वडा नम्बर १० र वडा नम्बर ११ बाट जनताको घरदैलोमा…

सन्जिप तिम्सिना

विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब'लात्कार गरेको आरोपमा ३५ वर्षीय पुरूष पक्राउ

सुनसरी / विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब'लात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय एकजना पुरूषलाई पक्राउ गरेको छ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर- १२ का ३५ वर्षीय…

सन्जिप तिम्सिना

विराटनगरको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा ६० वर्षीय कर्मचारीको मृत्यु

सुनसरी / मोरङको विराटनगर- ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर आज दिउँसो एक जनाको मृत्यु भएको छ। रामजानकी कोल्ड स्टोरमा मिस्त्रीको काम गर्दै आएका विराटनगर-…

सन्जिप तिम्सिना

मोरङमा करेन्ट लागेर ३० वर्षीय युवकको मृत्यु

सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका- २ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर- ६ का ३० वर्षीय राम मण्डल रहेका छन् । घर निर्माणको लागि बाँस काट्ने क्रममा ब…

सन्जिप तिम्सिना

इटहरीको मुख्य चौकमा चारजनाको आकृति

सुनसरी / इटहरीको मुख्य चौकमा चारजनाले बोलेको आकृति बनाइएको छ । यस आकृतिमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन् । पूर्वी नेपालको सङ्गमस्थल र महेन्द्र राजमार…

सन्जिप तिम्सिना

बन्द हुने अवस्थामा प्रदेश १ को जैविक मल उद्योग

विराटनगर- प्रदेश नम्बर १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ। ०७४ सालमा मोरङको पथरीशनिश्चरे-२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश नम्बर १ को ए…

इन्फो नेपाल संवाददाता

मोरङ कारागारका कैदीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु

सुनसरी / विराटनगर महानगरपालिका- ८ हाटखोलामा रहेको जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका- ४ घर भएका ५४ वर्षीय मानबहाद…

सन्जिप तिम्सिना