धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु: मेयर साम्पाङ
काठमाडौँ : धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा फोहोर नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै रानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचन…