इन्फो नेपाल — सञ्चारको सञ्जाल

कोशी प्रदेश

इटहरीमा छुरा प्रहार: भिनाजुकाे ह'त्या

इटहरी उप-महनगरपालिका-४ का १९ वर्षीय अर्जुन राईले छु'रा प्र'हार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीकाे ह'त्या गरेका छन् । गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर…

सन्जिप तिम्सिना

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा जिप दुर्घटना, २ जनाको मृत्यु

सुनसरी : इलामको सूर्योदय नगरपालिका-हर्कटे बजार नजिकैको सुकेपोखरीमा बाेलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृ´त्यु भएको छ। मे १ ज ३३०७ नम्बरको बाेलेरो जीप सडकबाट तल खस्दा इलामको माइजोग…

सन्जिप तिम्सिना

मोरङमा एक महिला रूखबाट लडेर मृ´त्यु

सुनसरी:मोरङको रतुवामाई नगरपालिका-१० सोमबारे कि ७३ वर्षीय डम्बर कुमारी दाहालको रूखबाट लडेर मृ´त्यु भएको छ । हिजो दिउँसो साढे २ बजे रतुवामाई-१० स्थितमा घाँस झार्ने क्रममा रूखबाट लडेर…

सन्जिप तिम्सिना

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृ´त्यु

सुनसरी : मोरङको बुढिगंगामा मोटरसाइकलले ठक्कर दिँदा पैदल हिडिरहेका एक भारतीय व्यक्तिको मृ´त्यु भएको छ । प्र१-०२-०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिक ४० वर्षीय दि…

सन्जिप तिम्सिना

सन्ध्या उपाध्यायद्वारा लिखित "अभागिनी आमा" उपन्यासको विमोचन

इटहरी : सन्ध्या उपाध्याय ( निक्की शर्मा )को "अभागिनी आमा" पुस्तकको डियर कल्याण साहित्य प्रतिष्ठानद्वारा विमोचन कार्यक्रम भएको छ । यस विमोचनका आकर्षक प्रमुख अतिथि प्राज्ञ विवस पोख्र…

सन्जिप तिम्सिना

झापाको घरको आँगनबाटै मोटरसाइकल चोरी, चोर्ने व्यक्ति पक्राउ

सुनसरी : झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका-३ स्थित बुद्धचोकबाट एक युवकले मोटरसाइकल चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम पशुपतिनगर नगरपालिका-३ का २५ वर्षीय…

सन्जिप तिम्सिना

संखुवासभामा बालिका ब'ला'त्कार मुद्दामा १८ वर्ष कैद

सुनसरी : संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेको छ । संखुवासभामा १३ वर्षीय बालिका ब'ला'त्कार गर…

सन्जिप तिम्सिना

मोरङ विराटनगरबाट बन्द प्ररिक्षणका लागि ३० क्रिकेट खेलाडी

सुनसरी : मोरङ जिल्लामा क्रिकेट संघले सञ्चालन गरेको ट्रायलबाट ३० खेलाडी छनोट भएका छन् मोरङ जिल्ला क्रिकेट संघले ३० खेलाडीलाई बन्द प्ररिक्षणकालागि छनोट गरेको छ । मोरङ जिल्लाको विराटन…

सन्जिप तिम्सिना

चोरीको मोटरसाइकल सहित झापाबाट तीन युवक पक्राउ

सुनसरी : आज झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाइकल चोरी गरेको अभियोगमा चोरी गरेका दुई थान मोटरसाइकल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकल चो‍री…

सन्जिप तिम्सिना

मेचीनगरमा दुर्घटना एकजनाको मृ´त्यु

सुनसरी: झापाको मेचीनगर नगरपालिका-१२ स्थित झापाको राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा बुद्धशान्ति गाउँपालिका २ का ३५ वर्षीय भीमप्रसाद पौडेल रहेका…

सन्जिप तिम्सिना

विद्यार्थीले लगाए गाउँपालिका र विद्यालयमा ताला

सुनसरीको कोसी गाउँपालिका-१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिना अघिदेखि विद्यालय खुले पनि विद्यालयमा पढाई नभएको भन्दै…

इन्फो नेपाल संवाददाता

सुष्मा तिवारीको जिब्रो बढेपछि बचाउ अभियान सुरु, आर्थिक सहयोगको अपिल

इटहरी : खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालीका-३ दिम्मा पातेल निवासी सुष्मा तिवारीको जिब्रो उमेर सगै बड्दै गएको छ । दिनेश तिवारी र श्नीजना बस्नेत तिवारीकी ऐसेलुखर्क त्रिभुवन माध्यमिक…

इन्फो नेपाल संवाददाता

नेपाली काङ्ग्रेस प्रदेश १ का सभापतिमा थापाको विजयी

सुनसरी : नेपाली काङ्ग्रेस प्रदेश-१ नम्बर प्रदेशको सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । गुरूराज घिमिरेलाई २ मतले पछि पार्दै नेपाली कांग्रेस प्रदेश-१ को सभापतिमा उद्धव थापा बिजयी…

सन्जिप तिम्सिना

झापाक दमकमा कु'टपिट गरी श्रीमतीको ह'त्या

सुनसरी : झापाको दमकमा श्रीमानले श्रीमतीलाई कु'टपि'ट गरेर ह'त्या गरेको छ । झापाको दमक नगरपालिका-१० कि आफ्नै श्रीमान् ४१ वर्षीय घनादेवी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय रामकुमार लिम…

सन्जिप तिम्सिना

इटहरी दुई शान्तिनगरमा आगलागी लगभग ५० हजारको क्षेत्रि

इटहरी : इटहरी उपमहानगरपालिका-२ शान्तिनगरमा पुर्शतम कोईराको परालको माचमा आगलागी हुँदा लगभग ५० हजार सम्मको क्षेति भएको छ । ९ कठ्ठामा रहेको पराल आगलागी भएर दोस्त भएको छ । शनिबार राति…

सन्जिप तिम्सिना

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको एमसीसी सम्झौता र राष्ट्रिय हितको सवाल

सुनसरी : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको नेपालद्वारा आयोजित एमसीसी सम्झौता र राष्ट्रिय हितको सवाल विचार गोष्ठी मंसिर १८ गतेका अनुसार एमसीसीको विषयमा सन् २००३ सेप्टेम्बर ११ म…

सन्जिप तिम्सिना

धरानको तिनकुनेमा कार र बस जुधे

सुनसरी : धरान उपमहानगरपालिका-८ स्थित तीनकुने छेउमा कार र बस जुध्दा दुईजना घाइते भएका छन् । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । द…

सन्जिप तिम्सिना

धरानको एक घरमा आगलागी हुँदा घर जलेर नष्ट

सुनसरी : धरान उपमहानगरपालिका-६ मा घर भएका रामबहादुर खड्काको घरमा आगलागीबाट जलेर नष्ट भएको छ । घरमा भएको सामान तथा खाद्यान्न निकाल्न नसकिएको स्थानीयले बताएका छन् । धरान उपमहानगरपालि…

सन्जिप तिम्सिना

पुर्व-पश्चिममा बरूवा बसपार्क सञ्चालनमा

सुनसरी : उदयपुरको त्रियुगा नगरपालिका-१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु हु…

सन्जिप तिम्सिना

संखुवासभामा बरूवा बन्दुकसहित एक जना पक्राउ

सुनसरी :संखुवासभाको पाँचचखपन नगरपालिका-५ खमारे बस्ने ५६ वर्षीय राम वहादुर राईलाई एक थान भरुवा बन्दुक सहित हिजो मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । राईले भरूवा बन्दुक लुकाएको प…

सन्जिप तिम्सिना