शिक्षा

६ वर्षमा साढे चार लाख विद्यार्थीसहित ३ खर्ब रुपैयाँ बाहिरियो

काठमाडौं | नेपाली विद्यार्थीहरूको विदेश मोह दिनानुदिन बढ्दै गएको छ। पछिल्लो ६ वर्षको तथ्यांकले यो कुरालाई प्रष्ट पारेको छ। वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार...

‘पढ्दै, कमाउँदै’ अवधारणासहित आरम्भमा बिएचएम र बिआइएम

हेटौँडा | चितवनको भरतपुर स्थित आरम्भ कलेजले आगामी शैक्षिक सत्रका लागि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम) कार्यक्रमहरूमा भर्ना...

हेटौँडामा प्राथमिक शिक्षक तालिम कार्यक्रम सुरु हुँदै

काठमाडौं | मकवानपुरको हेटौँडामा–४ स्थित नवोदय इनोभेसन सेन्टरले आधारभूत तह (कक्षा ४-७) का लागि एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको...

हेटौँडामा प्राविधिक शिक्षा: कुन विद्यालयमा के पढ्न पाइन्छ?

हेटौँडा | वागमती प्रदेशको राजधानी हेटौँडा प्राविधिक शिक्षाको एक महत्त्वपूर्ण केन्द्र बन्दै गएको छ। यहाँ विभिन्न विद्यालय तथा संस्थाहरूले विविध प्राविधिक विषयहरूमा उच्च गुणस्तरको...

आकाश इन्स्टिच्युटद्वारा ४ सय भन्दा बढी विद्यार्थीलाई बिदाई तथा सम्मान

इटहरी | आकाश इन्स्टिच्युटले आफ्नो संस्थामा अध्ययन पूरा गरी उच्च शिक्षा हासिल गरेका ४ सय भन्दा बढी विद्यार्थीहरूलाई बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको...

विदेश अध्ययनमा बढ्दो आकर्षण: सीप र सही परामर्शको आवश्यकतामा जोड

इटहरी | नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ। यस परिप्रेक्ष्यमा, एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले विद्यार्थीहरूलाई उचित परामर्शका साथै...