मनोरञ्जननेपाली 'मुसि' गीत सार्वजनिक

नेपाली ‘मुसि’ गीत सार्वजनिक

इटहरी : नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतको आफ्नो छुट्टै विशेषता रहेको छ ।

करिब एकदशक भन्दा बढी नेपाली गीत संगीतको क्षेत्रमा कृयासिल रहेर हरेक सांगीतिक कोसेली पस्कन सफल गायक प्रितम पोखरेल र सनिता बुढा क्षेत्रीको आवाजमा रहेको `मुसि´गीत सार्वजनिक भएको छ ।

गीत लेखक र संगीत प्रितम पोखरेलकै रहेको छ । नेपाली हास्यव्यंग्य क्षेत्रमा चर्तित कलाकार मरिचमान श्रेष्ठ ( बल्छी धुर्बे) रहेका छन् । सरिता ढुंगाना( जुनकीरी )र रमेश थापा , राज आरडी र सबिन आचार्यको गीतमा अभिनय गरिएको छ । बल्छी धुर्बेले हल्ला रमाइलो , जुठे जस्ता सिरियलमा अभिनय गरेका छन् ।

दिपेन्द्र तिमल्सिनाले कथा निर्देशन , करण चैसिरले छायांकन , सम्पादन मन‍ोज कार्कीहले गरेका छन् । प्रितम पोखरेलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img