हेडलाईन

कोशी प्रदेशमा दसैं-तिहारमा ८ सय ६४ सवारी दुर्घटना, ३४ जनाको मृत्यु

इटहरी | यस वर्षको दसैं र तिहारका चाडपर्वमा कोशी प्रदेशका सडकहरूमा ८६४ सवारी दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् भने ८० जना गम्भीर घाइते भएका...

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

काठमाडौं | आज यमपञ्चकको पाँचौं तथा तिहारको विशेष दिन, भाइटीका पर्व, दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने...

लक्ष्मी डाक्न बाल्नुपर्ने दियो हो, झिलिमिली होइन

तिहारको चाडमा, जब घरघरमा लक्ष्मी पूजाको तयारी हुन्छ, त्यतिबेला हामीले आफ्नो चाडपर्वको वास्तविकता र गहिराईलाई बुझ्न आवश्यक छ। तिहार एक यस्तो पर्व हो, जसले...

तिहारमा बिजुलीको झिलिमिलिको सट्टा माटोको दियो बालौं!

तिहार हाम्रो संस्कृति र परम्पराको एक महत्वपूर्ण पर्व हो, जसले घरघरमा खुसी र समृद्धि फैलाउने विशेष महत्व राख्दछ। यो पर्वमा आँगनमा माटोको दियो बाल्ने,...

उपभोक्ता स्वास्थ्य र सुरक्षामा ठाडो अवमूल्यन: हेटौँडाको बजार अनुगमनमा देखावटी कारबाही

हेटौँडा |  हेटौँडामा आईतबार गरिएको बजार अनुगमनले उपभोक्ता अधिकार र स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। अनुगमनका क्रममा देखिएका गतिविधिहरूले मात्र अनुगमनको प्रक्रिया कमजोर...

विपक्षी दलहरूको संयुक्त ज्ञापन: प्रधानमन्त्री ओलीको नेतृत्वप्रति असन्तुष्टि

काठमाडौं | पाँच प्रमुख विपक्षी दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै सरकारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। सोमबार साँझ बालुवाटारमा पुगेका नेताहरूले...