हेटौंडा उपमहानगरपालिका

जापानबाट फर्केका अधिकारीको दुखेसो: “लगानी गर्दा स्थानीय सरकार र छिमेकीबाटै असहयोग भयो”

हेटौँडा | जापानमा १० वर्षको मिहिनेतपछि स्वदेश फर्किएर हेटौँडामा लगानी गरी रोजगारी सिर्जना गर्ने सपना बोकेका एक युवाले स्थानीय सरकारकै असहयोग र छिमेकीको अवरोधका...

नाइन्टिन सैलुनद्वारा मानवसेवा आश्रमका ३५ आश्रितलाई निःशुल्क सैलुन सेवा

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–५ शीतलमहल चोकस्थित ‘द नाइन्टिन सैलुन’ले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रमका ३५ जना आश्रितलाई निःशुल्क सैलुन सेवा प्रदान गरेको छ। हेटौँडास्थित मानवसेवा आश्रमको...

हेटौँडामा सुपरफास्ट इभी चार्जिङ स्टेशन सञ्चालनमा

हेटौँडा |  हरित ऊर्जाको प्रवर्द्धन र विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै हेटौंडामा नेपालकै पहिलो सुपरफास्ट इभी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री...

पर्यटकको रोजाइ बन्दै हेटौँडाको त्रिवेणीधाम, एक वर्षमा एक लाख पर्यटक

हेटौँडा | चुरे पहाडको काखमा, तीन पवित्र नदीको संगमस्थलमा रहेको त्रिवेणीधाम आन्तरिक धार्मिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। यहाँ हरेक वर्ष एक लाखभन्दा बढी...

उत्तरदायी नभए संरचना धरासायी हुन्छ : नगरप्रमुख लामा

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नागरिकप्रति उत्तरदायी नहुने राज्य संरचना दीर्घकालीन रूपमा टिक्न नसक्ने स्पष्ट टिप्पणी गरेकी छिन्। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ...

हेटौँडा खानेपानी बोर्डको १२औँ वार्षिकोत्सव: उत्कृष्टता र उत्तरदायित्वको सम्मान

हेटौँडा |  खानेपानीजस्तो आधारभूत सुविधालाई नागरिक अधिकारको रूपमा स्थापित गर्न हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षमा देखाएको प्रतिबद्धता र पारदर्शितामूलक सेवा प्रवाहले संस्थागत...