हेटौंडा उपमहानगरपालिका

हेटौँडामा सुपरफास्ट इभी चार्जिङ स्टेशन सञ्चालनमा

हेटौँडा |  हरित ऊर्जाको प्रवर्द्धन र विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै हेटौंडामा नेपालकै पहिलो सुपरफास्ट इभी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। बागमती प्रदेशका मुख्यमन्त्री...

पर्यटकको रोजाइ बन्दै हेटौँडाको त्रिवेणीधाम, एक वर्षमा एक लाख पर्यटक

हेटौँडा | चुरे पहाडको काखमा, तीन पवित्र नदीको संगमस्थलमा रहेको त्रिवेणीधाम आन्तरिक धार्मिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। यहाँ हरेक वर्ष एक लाखभन्दा बढी...

उत्तरदायी नभए संरचना धरासायी हुन्छ : नगरप्रमुख लामा

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नागरिकप्रति उत्तरदायी नहुने राज्य संरचना दीर्घकालीन रूपमा टिक्न नसक्ने स्पष्ट टिप्पणी गरेकी छिन्। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ...

हेटौँडा खानेपानी बोर्डको १२औँ वार्षिकोत्सव: उत्कृष्टता र उत्तरदायित्वको सम्मान

हेटौँडा |  खानेपानीजस्तो आधारभूत सुविधालाई नागरिक अधिकारको रूपमा स्थापित गर्न हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षमा देखाएको प्रतिबद्धता र पारदर्शितामूलक सेवा प्रवाहले संस्थागत...

हेटौँडाका तीन वडालाई लम्पी स्किन रोगविरुद्धको खोप हस्तान्तरण

हेटौँडा | लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ लाई बुधबार औपचारिक रूपमा खोप हस्तान्तरण गरिएको...

हेटौँडामा जमिनसँगै हराएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग, केही पार्टपुर्जा भेटियो

हेटौँडा|  हेटौँडा –१६ गैरीगाउँमा माछा बोक्ने क्रममा जमिन भासिएर बेपत्ता भएको बोलेरो गाडीको खोजीमा जेसिभी प्रयोग गरिएको छ। जमिन भासिएर गाडी हराएको १७ दिनपछि...