हेटौंडा उपमहानगरपालिका

हेटौँडा महोत्सवमा आज गायक दुर्गेश थापा र रमेशराज भट्टराईको प्रस्तुति रहने

हेटौँडा | दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ अन्तर्गत आज (शुक्रबार) गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर हेटौँडाका दर्शकमाझ उपस्थित हुँदैछन्। आयोजकका अनुसार...

फागुन १७ गते नारायणी यातायात संघको ३६औं साधारण सभा

हेटौँडा । नारायणी यातायात व्यवसायी संघको ३६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन आगामी फागुन १७ गते शनिबार हेटौंडाको पल्पसा हलमा आयोजना हुने भएको...

हेटौँडामा मोटरसाइकल दुर्घटनामा पैदलयात्रीको मृत्यु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ६ सल्लाघारी नजिकै मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। रामनगरबाट हात्तिलेटतर्फ जाँदै गरेको ना ५४ प १८७६...

आज हेटौँडा महोत्सवमा राजु लामाको विशेष प्रस्तुति रहने

हेटौँडा । शिवरात्रीका अवसरमा आज हेटौँडामा बहुचर्चित गायक राजु लामा र उनको ब्यान्ड ‘मङ्गोलियन हर्ट’को विशेष प्रस्तुति हुने भएको छ। हेटौँडामा जारी दोस्रो राष्ट्रिय...

फाल्गुन १५ गते तुल्सी मेहरको ४३औँ वार्षिक उत्सव

हेटौँडा | हेटौँडा–१० स्थित तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले आउँदो फाल्गुन १५ गते ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला आयोजना गर्ने भएको छ।...

सिद्धार्थ माध्यमिक विद्यालयको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित

हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको ४९औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको...