कोशी प्रदेश

उदयपुरमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको मृ´त्यु

सुनसरी / उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट लागि जलेर मृ´त्यु हो । जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा...

सुनसरीमा चुनावभर मादक पदार्थ बेच्न गर्न नपाइने

सुनसरी / यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीमा मादक पदार्थ बेचबिखन गर्न नपाइने भएको छ । मौन अवधि...

दुहबीमा १० जना अज्ञात समूहद्धारा एमाले कार्यकर्तामाथि छु´रा प्रहार

सुनसरी / सुनसरी जिल्लाको दुहबी-९ मा हिजो सोमबार राती अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छु´रा प्रहार गरेको छ । घा´इते ऋषि देवले...

इटहरीमा आएर झलनाथ खनालले भने `ओलीको दक्षिणपन्थी गठबन्धन हाम्रो लोकतान्त्रिक गठबन्धन ´

सुनसरी | नेकपा एकीकृत समाजवादीका बरिष्ट नेता झलनाथ खनाल हिजो इटहरीमा आएका थिय । हिजो सोमबार लोकतान्त्रिक गठबन्धनले इटहरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन...

हेमकर्ण पौडेलले भने `इटहरी सहरमा अब जनताले बाढीबाट ज्यान गुमाउनु पर्दैन´

सुनसरी / नेपाली काङ्ग्रेसबाट इटहरीको गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलले भने इटहरीका जनताले अब बाढीबाट ज्यान गुमाउन नपर्ने बताए ।...

तपाईंहरू एक क्वीन्टल नै हो, हामी तोला हौं : विश्वप्रकाश

इटहरी | नेपाली काङ्ग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा आज इटहरीमा भएको चुनावी सभा सम्बोधन कार्यक्रम आएका छन् । आज इटहरीमा चुनावी सभा कार्यक्रममा सम्बोधन गर्दै...