देशकोशी प्रदेशसुनसरीमा चुनावभर मादक पदार्थ बेच्न गर्न नपाइने

सुनसरीमा चुनावभर मादक पदार्थ बेच्न गर्न नपाइने

सुनसरी / यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सुनसरीमा मादक पदार्थ बेचबिखन गर्न नपाइने भएको छ ।

मौन अवधि सुरु भएको समयदेखि मतपरिणाम नआएसम्म सुनसरी जिल्लाभरी मादकपदार्थ बेच्न प्रतिबन्ध लगाइएको हो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ बिक्री तथा सेवनमा रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img