अन्तर्वार्ताप्रचण्डको खुलासा कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्छ ! (भिडियो)

प्रचण्डको खुलासा कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्छ ! (भिडियो)

काठमाडौं | मावाबादी केन्द्रका अध्क्षय पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्ने खुलासा गरेका छन् ।

जनता जान्न चाहन्छन कार्याक्रमा अन्तरवार्ता दिदै उनले कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्छ, म प्रधानमन्त्री बन्न सम्झौता गर्दिन भने ।

धम्काएर भोट मागेको आरोप खण्डन गर्दै उनले राजनीति घटना तार्नाकालागी गठबन्धन जन्मिएको हो, गठबन्धन हार्ने हो भने फेरी दुर्घटना हुनसक्छ भनेर धम्काएको नभएर सजक गराएको बताएका छन् ।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुदा कतै पनि उनको सरकारलाई भास्त्रचार समन्धी आरोप नलागेक बताए । उनि भन्छन म द्रोशो पटक प्रधानमन्त्री हुँदा पनि कहिँ कतै सुशासन भएन भन्ने प्रश्नै उठेन, अनि प्रचण्ड के चिज रछ त मेरो नेतृत्वको सरकार हुदा झन्डै २५ बर्ष पछी ७.५% बिकास बृद्दि डर देखा पर्यो भन्दै परिवतनको बाहाक आफु भएको बताएका छन् ।

हेर्नुस भिडियो ;

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका