अन्तर्वार्ताप्रचण्डको खुलासा कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्छ ! (भिडियो)

प्रचण्डको खुलासा कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्छ ! (भिडियो)

काठमाडौं | मावाबादी केन्द्रका अध्क्षय पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्ने खुलासा गरेका छन् ।

जनता जान्न चाहन्छन कार्याक्रमा अन्तरवार्ता दिदै उनले कांग्रेस नसच्चिए ओलीसँग पनि गठबन्धन हुनसक्छ, म प्रधानमन्त्री बन्न सम्झौता गर्दिन भने ।

धम्काएर भोट मागेको आरोप खण्डन गर्दै उनले राजनीति घटना तार्नाकालागी गठबन्धन जन्मिएको हो, गठबन्धन हार्ने हो भने फेरी दुर्घटना हुनसक्छ भनेर धम्काएको नभएर सजक गराएको बताएका छन् ।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुदा कतै पनि उनको सरकारलाई भास्त्रचार समन्धी आरोप नलागेक बताए । उनि भन्छन म द्रोशो पटक प्रधानमन्त्री हुँदा पनि कहिँ कतै सुशासन भएन भन्ने प्रश्नै उठेन, अनि प्रचण्ड के चिज रछ त मेरो नेतृत्वको सरकार हुदा झन्डै २५ बर्ष पछी ७.५% बिकास बृद्दि डर देखा पर्यो भन्दै परिवतनको बाहाक आफु भएको बताएका छन् ।

हेर्नुस भिडियो ;

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com.np
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] वा [email protected] मा पठाउनु होला । धन्यवाद ।
Advertisement

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

Advertisementspot_img

यो साता चर्चामा



यो पनि पढौँ

जनपत्र: मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै पालिकाभित्र घुमेको भन्दै भ्रमण खर्च बुझेका छन् । बितेको आर्थिक वर्ष २०७८–०७९ मा गाउँपालिका अध्यक्ष राजकुमार...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव...
सुनसरी : भात अड्किएर इटहरीमा एक जनाको मृत्यु भएको छ । मंगलबार राति खानाखाने क्रममा इटहरी वडा नम्बर १९ अमाहाका अन्दाजी ४२ वर्षीय राजु चौधरीको...