इटहरी | नेपाली काङ्ग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा आज इटहरीमा भएको चुनावी सभा सम्बोधन कार्यक्रम आएका छन् ।
आज इटहरीमा चुनावी सभा कार्यक्रममा सम्बोधन गर्दै विश्वप्रकाश शर्माले ओलीप्रती इङ्गित गर्दै भने,’तपाईंहरू एक क्वीन्टल नै हो, हामी तोला हौं , कमरेडलाई थाहा नहोला , तर बजारलमई थाहा छ , तोलाको मुल्य भनेका छन् ।
उनले भने ‘अहिलेको गठबन्धन चुजाव जित्न मात्रै नबको टिप्पणी गर्दै भने राम्रो सँग तालमेल गर्न सकेन साइन्स साइटिस हुदैन` ‘इटहरीले पनि तालमेल गर्नु परो कि दलहरूले तालमेल गर्नु परो, मेचि हौला या महाकाली हौला तालमेल गर्नु परो, तालमेल बिना जिन्दगी त बन्दैन , राम्रो गायकले गित त गाउन सक्दैन , साहित्यमा तालमेल भएन भने पनि कविता बन्दैन , राम्रो संगीतकारले संगित भर्न सक्दैन भनेर अहिले तालमेलको समय रहेको आवश्यक टिप्पणी गरे ।
उनले भने ` यहीँ बैशाख ३० गते के हुदैछ म भन्न सक्दिन जेठको ३ गते मिडियाका साथिहरू लेख्न तयार बसे हुन्छ रेडियो नेपाल समाचार फुक्न तयार बसे हुन्छ´ गठबन्धनका उम्मेदवार हेमकर्ण र केशवकुमारले जिते भने इटहरीको विकास हुन्छ भनेका छन् । त्यसैगरी उनले भने ‘शिक्षा ,स्वास्थ , रोजगार, खानेपानी , विकास जस्ता कुरामा काङ्ग्रेसले नेतृत्व गरेको गठबन्धन स्पष्ट रहेको बताए ।