मकवानपुर

राप्रपा शिक्षा विभागद्वारा हेटौँडामा अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

हेटौँडा | राप्रपा केन्द्रीय शिक्षा विभागले "शिक्षा र राप्रपा" विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौँडामा सम्पन्न गरेको छ। मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा...

दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१: निर्माण क्षेत्रको प्रवर्द्धन र व्यावसायिक सम्भावना

हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ हेटौँडामा भव्य रूपमा सुरु भएको छ। नेपाल सरकारका गृहमन्त्री रमेश...

हेटौँडामा आयुर्वेदिक सेवाको आकर्षण बढ्दो, अस्पतालमा बिरामीको चाप उच्च

हेटौँडा | पछिल्लो समय आयुर्वेदिक चिकित्सा प्रणालीप्रति सर्वसाधारणको विश्वास उल्लेखनीय रूपमा बढ्दै गएको छ। सार्वजनिक स्वास्थ्य सेवामा आधुनिक चिकित्सा प्रणालीको हावी रहे पनि पारम्परिक उपचारप्रति...

गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीमा सागर लुङ्वाको जिम्मेवारी

हेटौँडा । गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको...

गोरु तस्करी काण्ड: रातोमाटे प्रहरी इन्चार्ज जिल्ला तानिए, सोधपुछ जारी

हेटौँडा | गोरु तस्करी प्रकरणमा रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालको भूमिकाबारे अनुसन्धान जारी रहेको छ। विशेष स्रोतका अनुसार, जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनलाई...

प्रहरीले छोड्यो, सशस्त्रले समात्यो: २५ गोरु सहित तस्करी ट्रक नियन्त्रणमा

हेटौँडा | हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका...