मकवानपुर

हेटौंडामा अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने

हेटौंडा | हेटौंडा उपमहानगरपालिका १७ स्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा आगामी ३० माघदेखि ७ फागुनसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने...

हेटौँडामा हुने दोस्रो राष्ट्रिय निर्माण महोत्सव गृहमन्त्री लेखकले उद्घाटन गर्ने

हेटौँडा | हेटौँडामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्।...

मकवानपुरका व्यवसायी त्रसित, हेटौंडामा चोरी घटनाले सुरक्षा निकायको ध्यानाकर्षण आवश्यक

हेटौंडा | हेटौंडामा मोवाईल व्यवसायीको पसलमा चोरीको घटनाले व्यापारी वर्गलाई त्रसित पारिरहेको छ। बुधबार राती हेटौंडा ४ स्कुलरोडस्थित ‘न्यू ९९ मोवाईल सोलुसन’ पसलको सटर...

बागमतीमा बाख्रालाई पिपिआर खोप लगाउन सुरु

हेटौँडा | बागमती गाउँपालिकामा बाख्रारभेडामा लाग्ने पिपिआर रोगविरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बिहीबार वडा नम्बर ५...

विदेश पठाइदिने प्रलोभनमा लाखौं ठगी गर्ने मकवानपुरका रविनसहित तीन जना पक्राउ

काठमाडौं | बेरोजगार युवालाई आकर्षक तलब सुविधासहित विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

उच्च अदालतको आदेशपछि हेटौँडामा फोहोर सङ्कलन रोकियो

हेटौँडा | हेटौँडा उपमहानगरपालिकामा बिहीबारदेखि नियमित हुँदै आएको फोहोर सङ्कलन तथा व्यवस्थापन कार्य रोकिएको छ। उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा फोहोर...