देशकोशी प्रदेशपानीमा डुबि एक जनाको मृ´त्यु

पानीमा डुबि एक जनाको मृ´त्यु

सुनसरी / मोरङको विराटनगर महानगरपालिका-१९ घर भई जहदा गाँउपालिका-३ जयरामपुरमा बस्ने ४० बर्षीय अशोक रिसिदेवको पानीमा डुबि मृ´त्यु भएको छ ।

आज बिहान पौने ८ बजे कटहरी गाँउपालिका-३ स्थितमा रहेको नहरको पानीमा डुबि उनको मृ´त्यु भएको छ । घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय बिराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धआन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img