देशकोशी प्रदेशझापाको अर्जुधारामा पाँचथर फिदिमका युवकको मृ´त शव भेटियो

झापाको अर्जुधारामा पाँचथर फिदिमका युवकको मृ´त शव भेटियो

सुनसरी / आज बिहान झापाको अर्जुनधारा नगरपालिका- ६ कप्तानवाडीमा पाँचथरको फिदिम नगरपालिका- ५ मा घर भएका २५ वर्षीय कुमार खनाल मृ´त शव फेला परेको छ ।

उनी बिर्तामोड-शनिश्चरे सडकखण्डको कप्तानवारीमा आज आइतबार बिहान मृत भेटिएको स्थानीयले बताएका छन् । उनको शव नजिक बा. ४२ प १२८ नम्बरको रातो रङको मोटरसाइकल लडेको अवस्थामा भेटिएको हो । उनीले बोकेको खोजीको नागरिकताको अधारमा पाँचथरको फिदिम नगरपालिका- ५ मा घर भएको परिचय खुलेको हो ।

प्रहरी घटनास्थलमा पुगेको छ। शव नजिक मोटरसाइकल लडेको अवस्थामा रहेकाले उनको दुर्घटनामा मृत्यु भएको प्रहरीको अनुमान छ भने घटनाको थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img