देशकोशी प्रदेशभोजपुरमा प्रहरि द्धारा गाजाँ खेति नष्ट

भोजपुरमा प्रहरि द्धारा गाजाँ खेति नष्ट

दिपेन्द्र लुइटेल, भोजपुर। भोजपुरमा प्रहरिले गाजा नष्ट गर्ने अभियानलाइ तीव्रता दिइएको छ । प्रहरिले हाल सम्म बिभिन्न स्थान वाट ४ सय रोपनिमाको गाजाँ नष्ट गरेको छ ।

प्रहरिले हाल सम्म ३ सय ७८ रोपनि जग्गामा लगाइएको गाजाँ नष्ट गरेको जिल्ला प्रहरि कार्यलय भोजपुरले जनाएको छ । हतुवागढि गाउँपालिकाको ,होम्ताङ,हसनपुर ,पात्लेपानि ,चुहार ,पिपलडाँडा लगाएतका क्षेत्रको गाँजा नष्ट गरेको जिल्ला प्रहरि कार्यलय भोजपुरका सुचना प्रहरि निरिक्षक अधिकृत जिबन कुँबरले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img