देश

इटहरीको जुत्ता चप्पल महोत्सव उद्घाटन बिनै बिक्री वितरण सुरू

इटहरी- इटहरी चोकको पश्चिम लाइनमा सुरु भएको जुत्ता-चप्पल महोत्सवमा उद्घाटन बिनै बिक्रीवितरण गरिएको छ । शुक्रवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्ने भनिएको महोत्सव...

दादुरा-रुबेला न्यूनीकरणका लागि देशव्यापी अभियान

हेटौंडा - नेपाल सरकारले देशभरि दादुरा-रुबेला रोगको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको छ। स्वास्थ्य...

देशभरका प्रशासनलाई गृहको पत्र- सरकारी र सार्वजनिक जग्गा मिच्नेलाई कारबाही गर्नू

काठमाडौं- गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर सरकारी र सार्वजनिक जग्गा मिच्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयले देशभरका ७७ वटै...

तरहरामा तीव्र गतिको स्कुटर दुर्घटना हुँदा शिक्षकको मृत्यु

इटहरी- इटहरी २० तरहरामा मध्यरातमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार बिहीबार...

मनहरीमा अंग्रेजीमा पढाउने विद्यालयलाई अनुदान

हेटौँडा | मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने विद्यालयलाई अनुदान दिने भएको छ । गाउँपालिकाको शिक्षा शाखाले हिजो बुधबार एक सूचना...

भोजपुरमा २१ वर्षअघि भएको हत्याका अभियुक्त पक्राउ

भोजपुर - भोजपुरमा भएको हत्याको घटनामा संलग्न २ जना अभियुक्तलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका ४ (साविकको नागी गाविस...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोरङ- मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–४ मा तत्काल पहिचान नखुलेको सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो...

पाटे बाघको आक्रमणबाट दुई जना घाइते

बारा- पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट बुधबार रौतहट बौधीमाई नगरपालिका दुई जना घाइते भएका छन्। बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका...

अटो दुर्घटनामा चालकको मृत्यु

हेटौंडा- मकवानपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी पालिका वडा नम्बर-४ निवासी ३५ वर्षीय देवीबहादुर घिमिरे रहेको जिल्ला...

भोजपुरको पौवादुङमा गाउँपालिका: जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह

भोजपुर - भोजपुरको पौवादुङमा गाउँपालिकालाई भोजपुर जिल्लाकै पहिलो बालश्रम मुक्त स्थानीय तह घोषणा गरिएको छ । आइतबार सरोकारवाला पक्षको उपस्थितिमा यहाँका ६ वटै वडालाई बालश्रम...