देश

भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा - गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको ६ औं वार्षिकोत्सवको अवसरमा आउँदो शुक्रबार फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।...

१ सय ६ वर्ष पुरानो चुरियामाई सुरुङमार्गको मर्मत सम्पन्न

मकवानपुर - हेटौँडास्थित १ सय ६ वर्ष पुरानो ऐतिहासिक चुरियामाई सुरुङमार्गको मर्मत सम्पन्न भएको छ। वाग्मती प्रदेश सरकारको लगानीमा सुरु भएको मर्मत कार्य लगभग...

हिमालयन शेर्पालाई हराउँदै आयोजकको विजयी सुरुवात

हेटौंडा- पूर्वी मकवानपुरको वागमती गाउँपालिकामा जारी छैठौं संस्करणको वागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत् आयोजकले विजयी सुरुवात गरेको छ । बुधबार वागमती-८ स्थित जनता माविको...

इटहरी ४ नम्बर वडा कार्यालयको भवन उद्घाटन

इटहरी- इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी ४ वडा कार्यालयको भवन दुई तले भवन ५६ साल...

माओबादी जनयुद्धका पिडित सय परिवारको निशुल्क बिमा

इटहरी- इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छन्...

पौवादुङमामा फुसको छानो हटाउने अभियान शुरु

इटहरी- भोजपुरको पौवादुङमा गाउँपालिकाले नागरिकको फुसको छानो हटाउने अभियानको शुरुआत गरेको छ । गाउँपालिकाले पहिलो चरणमा यहाँका तीन सय गरिव तथा विपन्न परिवारलाई छानो...

इनरुवाबाट १ करोड ९९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सुनसरी- सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरु बरामद भएको भारतीय स्कोरपियो...

हेटौँडामा नवप्रवर्तन र उद्यमशीलता विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

हेटौंडा - हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताको प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरको दुई दिने सम्मेलनको आयोजना हुने भएको छ। हेटौंडा स्कूल अफ म्यानेजमेन्टको मुख्य आयोजनामा आगामी फागुन...

१ सय ५४ सवारी साधन लिलामी निकाल्दै मकवानपुर प्रहरी, ऐन नहुँदा प्रहरीलाई नै समस्या

मकवानपुर- चेकजाँचका क्रममा बरामद गरेर वर्षौँदेखि प्रहरी कार्यालयमा थन्काइएका सवारी साधनलाई मकवानपुर प्रहरीले लिलामी गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सहित विभिन्न प्रहरीका...

कोशी प्रदेश अन्तरपालिका भलिवलको उपाधी दमक र षडानन्दलाई

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाको दिङलामा संचालन भएको कोशी प्रदेश अन्तरपालिका स्तरीय भलिवलको उपाधी दमक नगरपालिका र षडानन्द नगरपालिकाले जित्न सफल भएको छ । सुन्दर प्रकृति...