देश

जबरजस्ती करणी अभियोगमा भोजपुर सालेवाका एक व्यक्ति पक्राउ

भोजपुर: भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका ६ सालेवा...

मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर: मकवानपुरको भिमफेदी गाउपालिका ६ जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाडौं सडक खण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौँडातर्फ आँउदै गरेको...

सुनसरीमा प्रहरी जवानले गोली हानेर गरे आत्महत्या

सुनसरी / सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका- २ घर...

पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो, सातामा २१ हजारले गरे दर्शन

सुनसरी / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्कअनुसार...

टीका लाउन आउजाउ गर्नेले बढाए भोजपुरका सडकमा चहलपहल

सुनसरी / नेपालीहरूको महान् चाड विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै भोजपुरका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ । आज दशैँको मुख्य दिन घरमा मान्यजनको हातबाट...

बिजय दशमीको टीकाको दिन पाख्रीबास बजार सुनसान

बिजय दशमीको टीकाको दिन धनकुटाको पाख्रीबास बजार सुनसान भएको छ ।

गोगनेमा धान पाकेर लहैलह

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -८ स्थिति गोगनेका खेतमा धान पाकेर लहैलह भएको छ । धान पाके सँगै धान काट्ने बेला भएको छ ।  तस्बिर...

मकवानपुरमा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते

मकवानपुर: मकवानपुरमा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री दुर्घटनामा परी घाइते भएको मकवानपुरका...

महानवमीको दिन सुनसान भयो इटहरी

सुनसरी / नेपालीहरुको महान् पर्व विजयादशमी (बडादसैँ) मनाउन इटहरीमा कामविशेषले बसोबास गर्दैआएका आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै इटहरी सुनसान भएको छ । बडादसैँ तथा तिहार...

भोजपुरमा पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा पर्दै

सुनसरी / भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्न थालेको छ । गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहर लगायतका...