Thursday, January 23, 2025
राजनीतिकोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

विराटनगर । कोशी प्रदेश सरकारमा बिनाविभागीय मन्त्रीका रूपमा रहेका नेकपा (एमाले) का रामबहादुर रानामगरले राजीनामा दिएका छन् । मुख्यमन्त्री केदार कार्कीले गठबन्धनबाटै मन्त्री नियुक्त गरेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गर्दै मन्त्री रानामगरलाई राजीनामा दिन लगाएको हो ।

कार्कीलाई मुख्यमन्त्री बनाएको एमालेले गठबन्धन सरकारमा ल्याउन नहुने बताएको थियो । तर, मुख्यमन्त्री कार्कीले गठबन्धनकै निर्देशनअनुसार मन्त्रिपरिषद् विस्तार गरेपछि असन्तुष्टि जनाउँदै सरकारबट बाहिरिएको हो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img