देश

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

काठमाडौं: सवारी दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय छ। मंगलबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर...

धनकुटाको साँगुरीगढी स्थित ध्वजे डाँडामा २२ वटा देशका झण्डा राखियो

सुनसरी / पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका ५ स्थित ध्वजे डाँडामा विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । साँगुरीगढी गाउँपालिका- ५ मा रहेको...

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवमय महिना प्राइड मन्थ मनाए

सुनसरी / यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले जुन महिनालाई गौरवमय महिना प्राइड मन्थ मनाएका छन् । साहारा समाजको आयोजना सोमबार इटहरीको त्रियुगा होटलमा प्रदेश स्तरीय...

मकवानपुरमा कार दुर्घटना हुदाँ एकको मृत्यु

मकवानपुर: मकवानपुरमा कार दुर्घटना हुदाँ एक जानाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-८, गंगटेमा कार दुर्घटनामा चालकको मृत्यु भएको हो । मकवानपुरका प्रहरी...

इटहरी २० तरहरामा ११ लाख ६ हजार बढी लागतमा खुल्ला व्यायामशाला उद्घाटन

सुनसरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको बहुभाषी खेल मैदानमा इटहरीका हेमकर्ण पौडेल खुल्ला व्यायामशाला उद्घाटन गरेका छन् । इटहरी वडा नम्बर २० तरहरामा...

कोशी प्रदेशमा बाढीले बगाएर पाँचको मृत्यु, २८ बेपत्ता ,२० घर बगायो

सुनसरी : शनिबार रातिको अविरल वर्षाले कोशी प्रदेशका पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायत जिल्लामा ठुलो क्षति पुर्‍याएको छ । हालसम्म पाँचजनाको मृत्यु भएको छ ।...

संखुवासभामा बाढीले बगाएर ल्याएको ट्रिफर

सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा आएको बाढीले बगाएर ल्याएको ट्रिफर । तस्बिर : भविन कार्की

काठमाडौँ महानगर: ११ महिनामा ८ अर्ब राजस्व

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आर्थिक वर्ष...

इटहरी उपमहानगरपालिका भित्र विद्यालय कर्मचारीको आन्दोलन

सुनसरी / इटहरी उपमहानगरपालिकाका हाता भित्र विद्यालय कर्मचारीले आन्दोलन गरेका छन् । आइतबार बिहान १० बजेदेखि ३ बजे सम्म इटहरी उपमहानगरपालिका भित्र इटहरीका विभिन्न सामुदायिक...

इटहरी–धरान निर्माणाधीन सडक खण्डमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु

सुनसरी / इटहरी- धरान क्षेत्रमा रहेको सडकखण्डको चारकोसे जंगलमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । इटहरी–धरान सडक खण्डमा पर्ने चारकोसे झाडीको निर्माणाधीन चाल...