Thursday, July 17, 2025
देशकोशी प्रदेशयौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवमय महिना प्राइड मन्थ मनाए

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवमय महिना प्राइड मन्थ मनाए

spot_img

सुनसरी / यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले जुन महिनालाई गौरवमय महिना प्राइड मन्थ मनाएका छन् ।

साहारा समाजको आयोजना सोमबार इटहरीको त्रियुगा होटलमा प्रदेश स्तरीय गौरव महिना २०२३ भएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवमय महिना प्राइड मन्थ २०२३ मनाएका छन् ।

- Advertisement -

सन् १९६९ जुन २८ मा न्यूयोर्क शहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनिहरुको रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनिहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको कार्यक्रमका मनाउने गरेको छ ।

कार्यक्रम विभिन्न नित्य कार्यक्रम भएको थियोे ।विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको छ ।

कार्यक्रमले यस समुदायमाथि हुने गरेको हिंसा, अन्यायविरुद्ध सँगै समुदायको हक अधिकार प्राप्तिको सुनिश्चितताका लागि पनि कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक एक मानव कल्याण समाज इटहरी प्रमुख देव नारायण चौधरीले बताए ।

यो गौरव पर्वको दिन जे गरे पनि सरकार तथा राज्यलाई सुनाउन गरिएको हो । आफ्नो परिवार समाजको विषयमा देखाउन हामीले लैङ्गकिका व्यक्ति सबै ठाउँमा समान हुन पाउने अधिकार हुनुपर्छ भन्ने देव नारायण चौधरीको भनाइ छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img