देश

इटहरीका नक्सा पास नभएका घरको ९० दिनभित्र प्रक्रिया पूरा गर्न अनुरोध

सुनसरी / इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको ९० दिनभित्र नक्सा पासको प्रक्रिया पूरा गर्न आग्रह गरेका छ । उपमहानगरको...

इटहरी उपमहानगरले माघ मसान्तभित्र जग्गाको कित्ताकाट खुलाउने निर्णय

सुनसरी / इटहरी उपमहानगरपालिकाले भू-उपयोग क्षेत्र वर्गीकरणको काम माघ मसान्तभित्र सक्ने निर्णय गरेको छ । १२७ औँ कार्यपालिका बैठकले वडास्तरबाटै वर्गीकरणको मापदण्ड बनाई काम...

इटहरीमा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाइयो

सुनसरी / प्रत्येक वर्ष मनाउँदै आएको पृथ्वीनारायणको जन्मजयन्ती यस वर्ष पनि इटहरीमा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा एकता दिवस भव्य रुपमा मनाइएको छ...

चिसो बढेसँगै इटहरीका सम्पुर्ण विद्यालय दुई दिन बन्द

सुनसरी / चिसो बढेसँगै इटहरीका सम्पुर्ण विद्यालय दुई दिन बन्द गरिने भएको छ । इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले हिजो मंगलबार प्रेस विज्ञप्ति जारी...

झापामा खाना नपकाएको झोँकमा श्रीमानले लात्ता हान्दा श्रीमतीको मृत्यु

सुनसरी / झापामा खाना नपकाएको झोँकमा श्रीमानले लात्ताले हान्दा श्रीमतीको मृत्यु भएको छ । हिजो मंगलबार बेलुकी भोजपुर अरुण गाउँपालिका-१ घर भई हाल झापाको अर्जुनधारा...

सुन्दरहरैचाँमा ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

सुनसरी / मोरङको सुन्दरहरैचाँ नगरपालिका- ११ सितुमारी स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । गत सोमबार बिहान साढे ९...

आज सार्बजनिक बिदा

काठमाडौं । काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले...

बागमती प्रदेशका मुख्यमन्त्रीले माघ ३ गते विश्वासको मत लिने

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । सरकारले माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यक्रमको...

सुदूरपश्मिमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ...

बागमती गोल्डकप: आर्मी पराजित, हिमालयन शेर्पा क्लब क्वार्टरफाइनलमा

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा मंगलबार भएको पाँचौं बागमती गोल्डकपमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेल १–१...