देशकोशी प्रदेशझापाको चिया बगानमा युवायुवती झुन्डिएको अवस्थामा फेला

झापाको चिया बगानमा युवायुवती झुन्डिएको अवस्थामा फेला

काठमाडौं । झापामा एक जना युवा र एक युवती झु’न्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू रुखमा पा’सो लगाएर मृत अवस्थामा भेटिएका हुन ।

स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशी झु’ण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाले जानकारी दिएको छ ।

अहिले घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img