देश

धरानका मेयर हर्क साम्पाङ सहित धरानका विद्यार्थीद्वारा वृक्षारोपण र श्रमदान

सुनसरी / धरान उपमहानगरपालिका- १३ को निशाने खोलामा वृक्षारोपण गरिएको छ । हिजो शनिबार धरान- १३ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले स्कुल र कलेजमा पढ्ने कक्षा-...

आफ्नै भवनमा चलायो महानगरले डोजर

पोखरा: पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुइटा भवनमा डोजर चलाएको छ। पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य, वडानं ९...

बालेनको एक्सनपछि यी तीन क्यासिनोले बुझाए महानगरलाई कर

काठमाडौं:म काठमाडौं महनगरपालिकाका तीनवटा क्यासिनोहरूले मनोरञ्जन कर तिरेका छन्। महानगरले सात दिने अल्टिमेटम दिएपछि तीनवटा क्यासिनोले मनोरञ्जन कर तिरेको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी...

सरकारले घटायो करको दर, कुन वस्तुमा कति घट्यो ?

काठमाडौं- सरकारले वस्तुमा लाग्दै आएको करको दर घटाएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू नयाँ तय गरिएको जानकारी दिएको...

दुबईमा आफ्नै साथीको छुरी प्रहारबाट खोटाङका एक जनाको मृत्यु

सुनसरी / रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ । अबुधाबी...

झापामा पाँच वर्षीया बालिकालाई ५६ वर्षका पुरूषले ब´लात्कार

सुनसरी / झापामा पाँच वर्षीया बालिकालाई ५६ वर्षका पुरूषले ब´लात्कार गरेका छन् । बालिकालाई ब´लात्कार गरेको अभियोगमा प्रहरीले झापाको शिवसताक्षी नगरपालिका- ४ बस्ने...

रङ्गेलीमा माछा पोखरीमा भेटियो वृद्धाको शव फेला

सुनसरी / मोरङको रङ्गेलीमा माछा पोखरीमा बुधबार साँझ वृद्धा महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार हिजो बुधबार रङ्गेली नगरपालिका- १...

इटहरीका स्कुल, कलेज, अस्पताल र बसपार्क क्षेत्रमा सुर्ति र मदिरा बेच्न नपाइने

सुनसरी / इटहरी उपमहानगरपालिकाका क्षेत्रभित्र स्कुल अर्थात् विद्यालय, कलेज, अस्पताल बसपार्क तथा सार्वजनिकस्थलमा सुर्तिजन्य र मदिराजन्य वस्तुको बिक्रीवितरण गर्न नपाउने नियम लागु गर्ने भएको...

पछिल्लो २४ घण्टामा देशभर १० वटा विपद्का घटना, २७ लाख २५ हजार रुपैयाँ बराबरको क्षति

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १० वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा तीन...

आज मकवानपुर सहित ३ जिल्लामा सार्वजनिक विदा

मकवानपुर । भदौ २२ गते मकवानपुर सहित ३ जिल्लामा सार्वजनिक विदा हुने भएको छ । चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक...