देशबागमती प्रदेशबस दुर्घटना हुदा घटनास्थलमै ६ जनाको मृत्यु

बस दुर्घटना हुदा घटनास्थलमै ६ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदीको जुरीखेतमा यात्रु बहाक बस दुर्घटना भएको छ ।

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको घटना स्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी बामदेव गौतमले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाईतेहरुलाई काठमाडौं पठाईएको छ । बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img