Monday, April 28, 2025
देशबागमती प्रदेशविनाकारण प्रधानध्यापक वर्खास्त गरिएको भन्दै जनप्रिय माविमा तालाबन्दी
spot_img

विनाकारण प्रधानध्यापक वर्खास्त गरिएको भन्दै जनप्रिय माविमा तालाबन्दी

मकवानपुर । मकवानपुरको हेटौंडा-१६ चिसापानीमा रहेको जनप्रिय माध्यामिक विद्यालयमा तथा प्राविधिक शिक्षालयमा विनाकारण प्रधानध्यापक वर्खास्त गरिएको भन्दै विद्यार्थीले विद्यालय तालाबन्दी गरेका छन् ।

मंगलबार बिहान विद्यालय खुलेपछि विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । २०७३ सालबाट प्रधानान्यापकको रुपमा कार्य सञ्चालन गर्दै आएका नवराज अर्याललाई केहि दिनअघि विद्यालय ब्यवस्थापन समितिले प्रधानध्यापकबाट वर्खास्त गर्दै अर्का शिक्षकलाई नियुक्त गरेको थियो ।

सोही विषयलाई लिएर विद्यार्थीहरुले विद्यालय तालाबन्दी गरेका हुन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img