काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गरेपछि बिदा तय हुनेछ...
रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा...
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड,...
सुनसरी : महोत्तरी जिल्ला रहेको एकडारा गाउँपालिका-३ भटौलिया बजारमा गएराति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी क्षति गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका...
सुनसरी : पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङले श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायसी...
सुनसरी : मोरङको बिराटनगर महानगरपालिका-३ कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको ए.टि.एम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई...