Friday, May 16, 2025
राजनीतिझापाका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश
spot_img

झापाका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश

spot_img

सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापामा आएका छन् । विभिन्न दलका हजाराैं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । ओलीकाे उपस्थितिमा गुमानसिंह तामाङसहित नेकपा माओवादीका सयाैं नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले दमक नगर कमिटीले आयाेजना गरेकाे कार्यक्रममा अहिले पार्टी प्रवेश गरिरहनुभएकाे छ । साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ ।

दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिएका छन् ।

दिउँसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाइ तथा सम्मान ज्ञापन कार्यक्रम भएको छ । निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिएका छन् । धनकुटा खबरबाट साभार भएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img