Friday, May 16, 2025
देशकोशी प्रदेशएटिएम मेसिन तोडफोड गर्ने १ जना पक्राउ
spot_img

एटिएम मेसिन तोडफोड गर्ने १ जना पक्राउ

spot_img

सुनसरी : मोरङको बिराटनगर महानगरपालिका-३ कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको ए.टि.एम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन् ।

आइतबार राती साढे ९ बजे ए.टि.एम मेसिन तोड फोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान भईरहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img