Friday, May 16, 2025
देशकोशी प्रदेशट्रयाक्टर आफै अनियन्त्रित भई चालकको मृत्यु
spot_img

ट्रयाक्टर आफै अनियन्त्रित भई चालकको मृत्यु

spot_img

सुनसरी : झापाको झापा गाउँपालिका-४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किचि चालकको मृ´त्यू भएको छ ।

हिजो दिउँसो २ बजे मे १ त ४७०९ नम्बरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टि दुर्घटना हुँदा चालक झापा गाउँपालिका-४ का २२ बर्षिय सुनिल हेमरनलाई ट्रयाक्टरको ईन्जिनले किच्दा निजको घटनास्थममै मृ´त्यू जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img