देश

ऐतिहासिक मकवानपुरगढीमा जन्माष्टमी मेला सम्पन्न

हेटौँडा | मकवानपुरको ऐतिहासिक मकवानपुरगढी दरबार परिसरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजित वार्षिक मेला सम्पन्न भएको छ। मकवानपुरगढी गाउँपालिका–२ स्थित वंशगोपाल मन्दिरमा शुक्रबार बिहानैदेखि श्रीकृष्णको दर्शन...

बाढीमा आमाबाबु गुमाएका बालबालिकालाई कक्षा १२ सम्म आवासीय शिक्षा

हेटौँडा । बागमती प्रदेश सरकारले बाढीका कारण आमाबाबु गुमाएका बालबालिकालाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क विद्यालय शिक्षा दिने निर्णय गरेको छ । मुख्यमन्त्री किरण...

कृष्णभीरको अवरोधपछि कोगटे–ईपा–सिस्नेरी सडकतर्फ प्रदेशको ध्यान

हेटौँडा । धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं जोड्ने अर्को वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ । प्रदेश सरकारको प्राथमिकतामा...

चेपाङको न्वागी पर्वमा बागमतीका तीन जिल्लामा बिदा

हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने भएको छ । भदौ २२ गते सोमबार...

तलब र सेवासुविधाबाट ३२ लाख, विपद् कोषबाट पाँच लाख

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कर्मचारी, शिक्षक र जनप्रतिनिधिको योगदानमा गाउँपालिकाको विपद् कोषसमेत थपेर बाढी प्रभावितका लागि ३७ लाख ४३ हजार २७३ रुपैयाँ जुटाउने निर्णय...

निजी क्षेत्रको पहलमा ३९ लाखको राहत नुवाकोट पठाइयो

हेटौँडा । मकवानपुरको निजी क्षेत्रले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि करिब ३९ लाख रुपैयाँ बराबरको आठ टन राहत सामग्री जुटाएको छ । मकवानपुर...

प्रभावित पालिकाकै कोषमा रकम पठाउँदै भीमफेदी

हेटौँडा। भीमफेदी गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोटका पाँच स्थानीय तहलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । सहयोग पाउनेमा...

कृष्णभीर अवरुद्धपछि फेरियो हेटौँडा–काठमाडौँको रुट, यात्रा पाँच घण्टासम्म

हेटौँडा । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएसँगै हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारी वैकल्पिक सडकमा मोडिएका छन्। एकैपटक ठूलो संख्यामा सवारी वैकल्पिक मार्गमा केन्द्रित हुँदा...

पोखराको पर्यटन प्रवर्द्धनमा कलम चलाएका वासुदेव पौडेल सम्मानित

पोखरा । लामो समय पोखरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका वासुदेव पौडेल पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि सम्मानित भएका छन् । हाल राष्ट्रिय समाचार समिति (रासस)...

मकवानपुरवासीले जुटाए भोटेकोशी बाढीपीडितका लागि दुई गाडी राहत

हेटौँडा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि मकवानपुरवासीले दुई गाडी राहत सामग्री जुटाएका छन्। हेटौँडामा आइतबार दिनभर सञ्चालन गरिएको राहत संकलन अभियानमा करिब...