समाज२ कराेडमा बन्याे प्रहरी चाैकी भवन

२ कराेडमा बन्याे प्रहरी चाैकी भवन

अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका-३ मा प्रहरी चाैकी भवन निर्माण भएकाे छ ।

करिब २ कराेडमा निर्मित प्रहरी भवनकाे एक ओैपचारिक समाराेहका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीले उद्घाटन गरे ।

कार्यक्रममा जग्गादाता तथा निर्माण व्यवसायी नारायण बन्जाडेलाई सम्मानसमेत गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img