काठमाडौ।
६ साना कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक सम्पन्न भएको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिन लागेको बिषयमा छलफल गर्न बसेको बैठकले आकस्मिक रुपमा भोलि ‘नेपाल बन्द’को कार्यक्रम घोषणा गरेको छ।
विप्लव नेकपा सहित ६ कम्युनिष्ट पार्टीले विगतदेखि नै एमसीसी वि’रुद्ध आ’न्दोलन गर्दै आएका छन्। राष्ट्रघा’ती एमसीसीविरुद्ध सडक स’ङ्घर्षमा हो’मिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले भोलि अर्थात् फागुन १६ गते स’शक्त नेपाल बन्दको घोषणा गरेका हुन् ।
आज घो’षित सडक स’ङ्घर्षपछि नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रा’न्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक श’क्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, वि’रोध र देशव्यापी जनस’ङ्घर्ष
गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको र यसका वि’रुद्ध राष्ट्रिय रूपमा प्रतिवाद स’ङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले भोलि १६ गतेका लागि स’शक्त नेपाल बन्द घोषणा गरिएको उल्लेख छ ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाको आकस्मिक बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँमा बस्यो । नेपालका क्रा’न्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत,
वि’रोध र देशव्यापी जनस’ङ्घर्ष गर्दागर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मूर्खता गरिरहेको छ । यसका वि’रुद्ध राष्ट्रिय रूपमा प्रतिवाद स’ङ्घर्ष सञ्चालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकाले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले तत्कालिक जनस’ङ्घर्षको कार्यक्रम घोषणा गरेका छौँ ।
यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वा’मपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरूलगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं । साथै आज एमसीसीवि’रुद्धको आ’न्दोलनमा घा’इते सम्पूर्ण देशभक्त यो’द्धाहरूको स्वास्थ्यलाभको कामना गर्दछौँ ।’